८ मंगलबार
पूर्णिमा व्रत / कार्तिक स्नान समाप्ति / चतुर्मास व्रत समाप्ति / थानकोटवाणस्थली त्रिवेणीस्नान / मन्वादि / निम्वकाचार्य जयन्ती / वराहक्षेत्रमा धार्मिक मेला समाप्ति / गुरू नानक जयन्ती / सिलगढी शैलेश्वरी जाँत / सकिमना पुन्हि / त्रिपुरोत्सव
मंसिर २०८३ — Nov 24, 2026
आज
९ बुधबार
त्रिजटालाई अर्घ दिने / थानकोट महालक्ष्मी यात्रा
मंसिर २०८३ — Nov 25, 2026
भोलि
१५ मंगलबार
भौमाष्टमी व्रत / गोरखकाली पूजा / भैरवाष्टमी / साँढमा भैरवको उत्पत्ति
मंसिर २०८३ — Dec 01, 2026
७
दिन बाँकी
१७ बिहिबार
गुह्येश्वरी यात्रा / विश्व अपाङ्ग दिवस
मंसिर २०८३ — Dec 03, 2026
९
दिन बाँकी
१८ शुक्रबार
उत्पत्तिका एकादशीव्रत
मंसिर २०८३ — Dec 04, 2026
१०
दिन बाँकी
९ बिहिबार
धान्यपूर्णिमा / धान्यपर्वतदान / उधौलीपर्व / याःमरिराः पुन्हाः / थंला पुन्हाः / नुवाकोट दुप्चेश्वरमेला / गैडुपूजा / भ.प अनन्तलिङ्गेश्वरमेला / चम्पादेवीमेला / रानीकोट श्रीबाघभैरवपर्व / धनेश्वर मेला / नानी भैली कर्णाली
पौष २०८३ — Dec 24, 2026
३०
दिन बाँकी
१० शुक्रबार
क्रिसमस डे / कोशीकोका संगममा मेला
पौष २०८३ — Dec 25, 2026
३१
दिन बाँकी
१५ बुधबार
तमु लोछार / कवि शिरोमणि लेखनाथ जयन्ती
पौष २०८३ — Dec 30, 2026
३६
दिन बाँकी
२७ सोमबार
पृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवस
पौष २०८३ — Jan 11, 2027
४८
दिन बाँकी
१ शुक्रबार
माघ सङ्क्रान्ति / उत्तरायण सुरु / देवघाट प्रयागमा मकरस्नानारम्भ / माघीपर्व / वराहक्षेत्र / शंखमूल आदि तीर्थहरूमा स्नान / मकरस्नान / रूरूरीडीक्षेत्रमा तीनदिने मेला / घ्याःचाकु संल्हू / छन्त्याल पर्व / तेह्रथुम गौखुरीमेला / भोगाली बिह ।
माघ २०८३ — Jan 15, 2027
५२
दिन बाँकी

बैंक वार्षिकोत्सव

गरिमा बिकास बैंक लिमिटेड
गरिमा बिकास बैंक लिमिटेड स्थापना दिवस
२०८३ मंसिर ९, मंगलबार — Nov 24, 2026
आज
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेड स्थापना दिवस
२०८३ मंसिर २१, आइतबार — Dec 06, 2026
१२
दिन बाँकी
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेड स्थापना दिवस
२०८३ पुष ९, बिहीबार — Dec 24, 2026
३०
दिन बाँकी
प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेड स्थापना दिवस
२०८३ पुष १४, मंगलबार — Dec 29, 2026
३५
दिन बाँकी
ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेड स्थापना दिवस
२०८३ पुष १७, शुक्रबार — Jan 01, 2027
३८
दिन बाँकी
८
मंसिर, २०८३
मंगलबार

BANK

आज बैंक खुला छ बिहान ९:०० बजेदेखि
अपरान्ह ५:०० बजेसम्म
सूर्योदय
06:31 AM
सूर्यास्त
05:08 PM
तिथि: पूर्णिमा • नक्षत्र: कृत्तिका • योग: परिघ • करण: विष्टि • पक्ष: शुक्ल पक्ष
पञ्चाङ्ग निर्णयक समितिद्वारा मान्यता प्राप्त (चलानी नम्बर : ३६७/८३ 'क')
()
आइत
सोम
मङ्गल
बुध
बिहि
शुक्र
शनि
Bank Holidays बैंक बिदाको
वार्षिक सूची
Bank Interest Rates बैंक ब्याजदर Banking Horoscope बैंकिङ राशिफल

Banking Calendar by BankingSansar.com (Nepal's first Banking Calendar)

बैंकिङ संसार डटकमको क्यालेण्डर संस्करण हो बैंकिङ संसार पात्रो । 'बैंकिङ संसार पात्रो'मा हामीले नेपाली तिथि, मिति, पर्व, शुभ साइत, र सार्वजनिक बिदाका तथ्यांकहरु प्रस्तुत गर्छौँ । साथै, सुनचाँदीको मूल्य, विनिमय दर, तरकारीको भाउ, आजको मौसम, राशिफल, बैंक ब्याजदर, पेट्रोलको भाउका साथै, मिति परिवर्तनका टुल्सहरु पनि राखेका छौँ ।

नेपाल सरकारको ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’बाट स्वीकृति प्राप्त यस बैंकिङ संसार पात्रोमा हामीले वि.सं. २००० देखि २०९० सम्मका गते, बार र दिवसहरू समेटेका छौँ भने यस बर्षको सबै तिथि मिति समावेश गरेका छौँ । 'बैंकिङ संसार पात्रो'सँग सम्बन्धित केहि सल्लाह, सुझाव तथा प्रतिक्रिया भए [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

Banking Hour Details:

नियमित समय : सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म

कार्तिक १६ देखि माघ १५ सम्म : सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म